तनहुँमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु, ६ यात्रु घाइते
ekantipur.com · Mon Oct 12 14:02:28 GMT 2026

तनहुँमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु, ६ यात्रु घाइते
सोमबार साँझ करिब ५ : ४५ बजे बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग२च ३२६९ नम्बरको बोलेरो जिप उकालोमा पछाडि सरेर सडकबाट करिब ७०० मिटर तल नालामा खसेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)