ललितपुरमा इटालियन शैलीको जेलाटो ब्रान्ड ‘नट्स एन्ड स्कूप’ सुरु
baahrakhari.com · Mon Oct 12 14:04:19 GMT 2026

काठमाडौं । नेपाल–इटाली चेम्बर अफ कमर्सका अध्यक्ष सञ्जय अग्रवालले असोज २५ गते ललितपुरको सानेपामा इटालियन शैलीबाट प्रेरित जेलाटो ब्रान्ड ‘नट्स एन्ड स्कूप’को उद्घाटन गरेका छन् ।
मोनिका टापरिया र विपिन अग्रवालद्वारा स्थापित यस ब्रान्डले इटालियन जेलाटो बनाउने परम्परागत सीप र स्वाद नेपाली बजारमा ल्याएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)