कालीगण्डकी जलविद्युत् आयोजनाको स्थलगत भ्रमणपछि चन्द्र ढकाल भन्छन्- साँच्चै हृदयविदारक !
kendrabindu.com · Mon Oct 12 14:07:54 GMT 2026

काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले कालीगण्डकी नदीमा आएको भीषण बाढीले म्याग्दी र आसपासका क्षेत्रमा पुर्याएको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।
उनले विपत्तिबीच पनि पुनर्निर्माण र सडक पुनः सञ्चालनका काम तीव्र गतिमा अघि बढेकाले आशा जागेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)