नारायण नदी किनारमा भेटिएको बस्तु खोल्दा विस्फोट भएको छ भने दुई जना घाइते
barnanmedia.com · Mon Oct 12 13:59:15 GMT 2026

नारायण नदी किनारमा भेटिएको बस्तु खोल्दा विस्फोट भएको छ भने दुई जना घाइते भएका छन्।
नवलपरासी (वर्दघाट सुस्ता पूर्व) को मध्यविन्दु नगरपालिका–३, ब्रह्मस्थानमा ४९ वर्षीय एकासी बोटेले कावासोती नगरपालिका–१७, अमलटारीघाटस्थित नारायणी नदी किनारमा डोरीले बेरिएको बस्तु भेटेका थिए। भित्री भागमा फलाम जस्तो र बेलाना आकारको बस्तुलाई नदी किनारबाट ल्याएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)