वर्षाका कारण कञ्चनपुरको दोधारा जोगबुढा नदीको बाढीमा फसेकाको सेनाद्वारा उद्धार
barnanmedia.com · Mon Sep 01 23:11:46 GMT 2025

पाली सेनाले अविरल वर्षाका कारण कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित जोगबुढा नदीमा आएको बाढीले डुबानमा परेका २५ जनाको सकुशल उद्धार गरेको छ ।
बाढीले नदीको तटबन्धलाई पार गरी जग्र्गा टोल र ट्यापु गाउँमा पस्दा डुबानमा फसेका नौ पुरुष, ११ महिला र पाँच बालबालिकालाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)