प्रहरीका ४६ जना एसपीको सरुवा, को कहाँ पुगे ? (सूची)
nepalnews.com · Sat May 16 02:23:03 GMT 2026

काठमाडौँ । नेपाल प्रहरीका ४६ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा गरिएको छ । आईजीपी दानबहादुर कार्कीले शुक्रबार एसपीहरूको सरुवा तथा काज गरेका हुन् ।
सरुवा सूची अनुसार केही जिल्लाका प्रमुख फेरिएका छन् । गोरखामा अनिलकुमार खड्का, धनुषामा अमरेन्द्रबहादुर सिंह, सुर्खेतमा ठाकुरप्रसाद पोखरेल, सप्तरीमा नवराज मल्ल, धनकुटामा नारायण रंजितकार र कञ्चनपुरमा नेत्रमणि गिरीलाई सरुवा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)