तनहुँमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु, ६ जना घाइते
lokaantar.com

तनहुँको आँबुखैरेनी गाउँपालिका–६ डुम्रीडाँडामा बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
सोमबार साँझ बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग २ च ३२६९ नम्बरको जिप उकालोमा ब्याक भएर सडकबाट करिब सात मिटर तल नालीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)