बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा
lokaantar.com

बर्दियाको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको चितुवालाई सोमबार नियन्त्रणमा लिइएको छ ।
गत बिहीबार चितुवाको आक्रमणबाट स्थानीय ४२ वर्षीय मङ्गल थारुको मृत्यु भएपछि डिभिजन वन कार्यालय बर्दियाले चितुवा नियन्त्रणमा लिन दुई वटा खोर (केज) राखेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)