केही मान्छे किन निद्रामा बर्बराउँछन् ?
lokaantar.com · Mon Dec 06 17:15:00 GMT 2021
काठमाडौं — कोही कोही मानिसको निद्रामा बोल्ने बानी हुन्छ । अंग्रेजीमा यसलाई सोम्नीलोकी भनिन्छ । यसरी निद्रामा बर्बराउने मान्छेका कुरा सुन्न मजा हुन्छ ।
मध्यरातमा हामीमध्येका केही के के बर्बराउँछौं । ती अरूलाई बुझ्न गाह्रो हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)