मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कसलाई वास्ता छ र त्यो रुख बगेको कथामा

janaaastha.com

भोटेकोशी–त्रिशूलीको महाप्रलयसहित देशभर आएको अकल्पनीय बाढीका कारण हजारौँको ज्यान गएको छ भने दशौँ हजार घरबारविहीन भएका छन् । तर, यही विपत्तिका बीच एउटा विषय भने ओझेलमा परेको छ, पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा ‘अनौपचारिक सीमाना’ मानिँदै आएको भेलरको रुख बाढीले बगाएको घटना ।

स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)