देशभर मुसलधारे वर्षा: कहाँ के-कति क्षति भयो ?
clickmandu.com · Fri Sep 27 17:46:36 UTC 2024

काठमाडौं । मुसलधारे वर्षाका कारण देशभरका नदीहरुको सतह बढेको छ । उपत्यकाका कतिपय स्थान भने डुबानमा परेका छन् । नदीहरुको सतह बढेपछि आसपासका क्षेत्र डुबानमा परेका छन् ।
कुलेश्वर, बल्खुलगायत क्षेत्रमा पानीको सतह बढेर नदीछेउका क्षेत्र डुबानमा परेका छन् । यस्तै खोकना, गौरीघाट, बल्खु खेला, विष्णुमती गोङ्गबु बसपार्क क्षेत्र पनि जलमग्न भएका छन् । ती क्षेत्रका नदीहरुको जल सतह सतर्कता तहभन्दा माथि गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)