तनहुँमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु, ६ जना घाइते
nepalnews.com · Mon Oct 12 14:27:38 GMT 2026

काठमाडौं। तनहुँको आँबुखैरेनी गाउँपालिका-६ डुम्रीडाँडामा सोमबार साँझ बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग २ च ३२६९ नम्बरको जिप उकालो सडकमा ब्याक भई सडकबाट करिब सात मिटर तल नालीमा खसेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)