दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु
kathmandupati.com · Mon Oct 12 14:27:39 GMT 2026

दाङ – टिप्परको ठक्करबाट बालकको मृत्यु भएको छ ।
घोराही–लमही सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका–३ कुइरेपानीमा रा१ख २५११ नम्बरको टिप्परले सोमबार साँझ ठक्कर दिँदा प्युठानको नौबहिनी गाउँपालिका–१ निवासी राजन अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)