अमेरिकाबाट प्रधानमन्त्री ओलीको आग्रह : सबैले सुरक्षा सतर्कता अपनाउनुहोला
ratopati.com · Fri Sep 27 17:56:00 UTC 2024

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भेल, बाढी र पहिरोको जोखिमयुक्त ठाउँमा रहेका सबैलाई सुरक्षा सतर्कता अप्नाउन आग्रह गरेका छन् । शुक्रबार प्रधानमन्त्री ओली सामाजिक सञ्जाल फेसबुकमार्फत सो आग्रह गरेका हुन् ।
अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले नेपालमा झरी पर्दा यता मनमा पहिरो गएजस्तो भैरहेको बताएका छन् । उनले भनेका छन्– ‘म अमेरिकामा हार्वर्ड विश्वविद्यालयको कार्यक्रममा सहभागी हुन गइरहेको छु ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)