मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रोहित टी-ट्वान्टी अन्तराष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडीको पहिलो स्थानमा

khabarhub.com · Sat Jul 30 17:30:36 GMT 2022

काठमाडौं । भारतीय क्रिकेट टोली कप्तान रोहित शर्मा टी– ट्वान्टी अन्तराष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । न्युजिल्याण्डका मार्टिन गुप्टिललाई पछाडी पार्दै शर्मा खेलाडीको सर्वाधिक रन बनाउने सूचीमा शीर्ष स्थानमा उक्लिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)