सामसङ नेपाल र एनसेलबीच समझदारी
setopati.com · Mon Oct 12 14:37:04 GMT 2026

एनसेलले सामसङ नेपालसँग सहकार्य गर्दै आफ्ना ग्राहकहरूलाई सामसङका घरायसी विद्युतीय उपकरणहरूमा विशेष छुटको सुविधा उपलब्ध गराउने भएको छ।
यसअन्तर्गत टेलिभिजन, फ्रिज तथा वासिङ मेसिनलगायतका उपकरणहरूको खरिदमा ग्राहकले अब अतिरिक्त छुट समेत पाउँछन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)