जिप दुर्घटना हुँदा एकको मृत्यु, ६ जना घाइते
himalpress.com · Mon Oct 12 14:36:36 GMT 2026

काठमाडौँ- तनहुँको आँबुखैरेनी गाउँपालिका–६ डुम्रीडाँडामा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
दुर्घटनामा आँबुखैरेनी गाउँपालिका–६ छापस्वारा बस्ने ४७ वर्षीया इन्द्रमाया गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)