विराटनगरमा भेला हुँदै मुख्यमन्त्रीहरू, सुदूरपश्चिमबाट टुंगो लागेन
ratopati.com · Mon Oct 12 14:41:37 GMT 2026

विराटनगर । संघीयता कार्यान्वयनमा देखिएका प्रशासनिक तथा संवैधानिक जटिलता फुकाउन र वित्तीय अधिकारका लागि संघीय सरकारलाई सामूहिक दबाब दिने उद्देश्यसहित सातै प्रदेशका मुख्यमन्त्रीहरूको भेला विराटनगरमा राखिएको छ । उक्त भेलामा सहभागी हुन अधिकांश प्रदेशका मुख्यमन्त्री विराटनगर आइपुगेका छन् ।
कोशी प्रदेश सरकारको आयोजनामा मंगलबार बिहान ९ बजेदेखि दुई दिने ‘अन्तरप्रदेश समन्वय तथा अनुभव आदानप्रदान सम्मेलन’ सुरु हुन लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)