मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अब ट्रेकिङमा गाइड अनिवार्य, थप ५० हजारले रोजगारी पाउने

setopati.com · Tue Mar 21 00:15:00 GMT 2023

सरकारले पदयात्रा (ट्रेकिङ) व्यवस्थित बनाउन विदेशी पर्यटकलाई गाइड अनिवार्य लैजानुपर्ने व्यवस्था गरेको छ। पर्यटन बोर्डले आगामी चैत १७ देखि यो नियम लागू गर्दैछ।

यससँगै अब पर्यटन क्षेत्रमा ५० हजारभन्दा बढीले रोजगारी पाउने ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) ले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)