मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कुकी महिलामाथि हिंसाको भिडियो सार्वजनिक, मणिपुरमा केन्द्र सरकारको मौनताप्रति प्रश्नचिन्ह

ukaalo.com · Thu Jul 20 21:41:43 GMT 2023

भारतको उत्तर–पूर्वीय राज्य मणिपुर अहिले जातीय द्वन्द्वको भुमरीमा फसेको छ। मे महिनाको अग्रभागदेखि बहुसंख्यक मेइती समुदाय र कुकी लगायत अल्पसंख्यक आदिवासी समुदायबीच शुरू भएको द्वन्द्वको सिलसिला अझै साम्य हुन सकेको छैन।

स्रोतमा पूरा पढ्नुहोस् (ukaalo.com)