मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

विस्फोटअघि काबुल विमानस्थलमै थिए ४२ नेपाली

nayapatrikadaily.com · Sat Aug 28 00:40:00 GMT 2021

विस्फोट हुनुभन्दा पहिल्यै हमिद कारजाई विमानस्थलबाट १३ किलोमिटर दूरीमा रहेको गुरुद्वारा पुगेका नेपाली उद्धारको पर्खाइमा

अफगानिस्तानको राजधानी काबुलस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलछेउमा बिहीबार साँझ दुईवटा विस्फोट भए । काबुल छाड्न प्रतीक्षा गरिरहेकाहरूको भिडमा भएको आतंकवादी विस्फोटमा परी शुक्रबार साँझसम्म अमेरिकी दूतावासका १३ कर्मचारीसहित एक सय ७० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उक्त विमानस्थलमा उद्धारको अपेक्षामा बुधबार राति ४२ नेपाली पनि थिए । तर, उद्धार नभएपछि राति नै विमानस्थल छाडेकाले उनीहरू विस्फोटबाट जोगिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)