मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चाडपर्वलाई मध्यनजर गर्दै देशभर रेल सेवा : भारतीय रेलमन्त्री

ratopati.com · Fri Sep 27 18:30:00 UTC 2024

नयाँ दिल्ली । भारतका रेलमन्त्री अश्विनी वैष्णवले शुक्रबार नजिकिँदै गरेको छठ पूजा र दिवालीको अवसरमा यात्राको सहजता सुनिश्चित गर्न देशभर कोच र विशेष ट्रेन सेवाहरू थप गर्ने घोषणा गरेका छन् ।

वैष्णवले भने, 'यस चाडपर्वको समयमा १०८ ट्रेनहरूमा जनरल कोच थप गरिएको छ । छठ पूजा र दिवालीको समयमा १२ हजार ५०० विशेष ट्रेन सेवा प्रदान गरिनेछ । सन् २०२४–२५ मा आजसम्म कुल पाँच हजार ९७५ ट्रेनलाई अधिसूचित गरिएको छ । यसले एक करोडभन्दा बढी यात्रुहरूलाई सुविधा दिनेछ ।'

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)