धनगढीका थप आवासीय क्षेत्र घोषणा, जग्गा कित्ताकाट फुकुवा
nepallive.com · Wed Sep 07 17:27:00 GMT 2022
धनगढी– धनगढी उपमहानगरपालिकाले थप चार वडालाई आवासीय क्षेत्र घोषणा गर्दै १५ वडाको जग्गा कित्ताकाट फुकुवा गरेको छ ।
उपमहानगरपालिकाको बुधबार बसेको कार्यपालिकाको बैठकले वडाका थप चार वडासहित नौ वडाको जग्गा कित्ताकाट फुकुवा गर्ने निर्णय गरेको हो । १९ वडा रहेको धनगढी उपमहानगरपालिकाले थप चार वटा वडालाई आवासीय क्षेत्र घोषणा गरसँगै उपमहानगरपालिकाभित्र छ वडा आवाशिय क्षेत्र भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)