मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रुसविरुद्ध थप निर्णायक कदम चाल्न अमेरिका र युरोपलाई पोल्यान्डका प्रधानमन्त्रीको आग्रह

ratopati.com · Mon Oct 12 15:33:10 GMT 2026

काठमाडाैँ। पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले युक्रेनमाथि रुसको आक्रमण पाँचौँ जाडोमा प्रवेश गर्न लाग्दा रुसलाई नियन्त्रणमा राख्न अमेरिका र युरोपेली देशहरूले थप निर्णायक कदम चाल्नुपर्ने बताएका छन्।

सोमबार वार्सा सुरक्षा फोरमलाई सम्बोधन गर्दै टस्कले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई स्पष्ट सन्देश दिन सम्पूर्ण पश्चिमी राष्ट्र एकजुट हुनुपर्नेमा जोड दिए। उनले विशेषगरी रुसमाथिका प्रतिबन्ध थप कडा बनाउनुपर्ने सङ्केत गरे।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)