क्यानडामा बालकले सिट बेल्ट बाँध्न नमान्दा उडान रद्द गरियो
lokaantar.com

क्यानडाको भिक्टोरियाबाट टोरन्टोका लागि उड्न लागेको पोर्टर एयरलाइन्सको एउटा उडान अनौठो कारणले रद्द भएको छ।
विमानमा सवार एक सानो बालकले सुरक्षाका लागि अनिवार्य मानिने सिट बेल्ट बाँध्न अस्वीकार गरेपछि अन्ततः पूरा उडान नै स्थगित गर्नुपरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)