महासंघ निर्वाचन: जिल्ला/नगर तर्फको उपाध्यक्षमा संघइ समूहका वैद्य विजयी
nepallive.com · Thu Apr 13 00:19:00 GMT 2023
काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघको बुधवार भएको निर्वाचनमा जिल्ला/नगरतर्फको उपाध्यक्षमा सुरकृष्ण वैद्य निर्वाचित भएका छन्।
उनि वरिष्ठ उपाध्यक्ष पदका प्रत्याक्षी रामचन्द्र संघइको समूहका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)