गण्डकीको राजस्व : कुनै शीर्षकमा ८४ गुणा बढी संकलन, कुनैमा १ प्रतिशत छैन
baahrakhari.com · Thu Jun 04 17:18:00 GMT 2026

पोखरा । राजस्वको सही विश्लेषण गर्न नसक्दा गण्डकी सरकारले कुनै शीर्षकमा ८४ गुणा बढी रकम उठाएको छ भने कुनैमा एक प्रतिशत राजस्व पनि संकलन गर्न सकेको छैन ।
महालेखापरीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको गण्डकी प्रदेशको आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदनमा सरकारलाई वस्तुपरक विश्लेषण गरी राजस्व प्रक्षेपण तथा संकलन गर्न सुझाव दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)