इन्टरकलेज स्टक पिचिङका विजेता प्रभु सेलेक्ट फण्डबाट पुरस्कृत
abhiyandaily.com
काठमाडौं (अस) । इन्टरकलेज स्टक पिचिङका विजेतालाई प्रभु सेलेक्ट फण्डले पुरस्कृत गरेको छ । कुसोम फाइनान्स क्लबले आयोजना गरेको उक्त प्रतियोगिताको मुख्य प्रायोजक रहेको प्रभु क्यापिटलले विजेताहरूलाई पुरस्कृत गरेको हो । शेयर बजारसम्बन्धी साक्षरता अभिवृद्घि गर्ने उद्देश्यले क्यापिटलको सहयोगमा उक्त प्रतियोगिता आयोजना गरिएको थियो ।
प्रतियोगितामा विभिन्न कलेजका ११ टिमले भाग लिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)