मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, गठबन्धनको बैठक पनि बोलाइयो

onlinekhabar.com · Mon Dec 26 01:29:42 GMT 2022

११ पुस, काठमाडौं । सरकारमा पठाउने मन्त्रीहरुको विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । बैठक बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने छ ।

माओवादी केन्द्रका एक पदाधिकारीका अनुसार बैठकमा माओवादीले पाउने मन्त्रालय र ती मन्त्रालय सम्हाल्ने मन्त्रीहरुबारे छलफल हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)