मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाढीले मेलम्चीमा रातभर तनाव,  पुलमा क्षति पुग्यो

lokaantar.com · Sat Jun 25 01:33:16 GMT 2022

गएराति आएको बाढीले मेलम्ची नगरपालिका–११ स्थित फट्टेको अस्थायी पुलमा क्षति पुगेको छ ।

बाढीको त्रासले मध्यरातमा हेलम्बु र मेलम्ची आसपासका स्थानीयवासी घर छोडेर सुरक्षित स्थानमा गएका थिए । राति १२ बजे घर छोडेर अग्लो स्थानमा गएर बसेको हेलम्बु–२ का प्रभा भण्डारीले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)