इरानका पूर्वराष्ट्रपति अबुलहसन बनीसद्रको फ्रान्समा निधन
nepalsamaya.com · Sat Oct 09 15:55:00 GMT 2021
पेरिस-
इरानमा पूर्वराष्ट्रपति अबुलहसन बनीसद्रको फ्रान्समा निधन भएको छ। सन् १९७९ को इस्लामी क्रान्तिपछि इरानमा पहिलो राष्ट्रपति बनेका अबुलहसनको ८८ वर्षको उमेरमा शनिबार निधन भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)