मेलम्चीले दियाे बाढी, पहिरो प्रभावितलाई आर्थिक सहयोग
thahakhabar.com
सिन्धुपाल्चोक : विसं २०७८ असार १ तथा त्यसपछिका बाढी, पहिरोबाट प्रभावित पाँचपोखरी थाङपाल गाउँपालिकालाई मेलम्ची नगरपालिकाले रु १० लाख आर्थिक सहयोग गरेको छ ।
केही अघिको नगर कार्यपालिकाको बैठकले बाढी तथा पहिरो प्रभावित छिमेकी दुई हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकालाई १०, १० लाख सहयोग गर्ने निर्णय गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)