मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘काजी’ मार्फत ठूलै धमाकाको तयारीमा निर्देशक रिजाल

kalakarmi.com · Sun Jul 16 00:58:35 GMT 2023

काठमाडौं– निर्देशक लक्ष्मण रिजालले ‘काजी’ शीर्षकको फिल्म निर्देशन गर्ने घोषणा गरेका छन् ।

बेलायतमा छायांकन गरिने यो फिल्ममा सन् २०११ देखि २०१४ सम्मको अवधिलाई चित्रण गरिने निर्देशक रिजालको तयारी छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)