मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कर्मचारी सञ्चय कोषको ब्याजदर परिवर्तन

barnanmedia.com · Mon Jul 15 23:28:45 UTC 2024

काठमाडौँ, १ साउनः कर्मचारी सञ्चय कोषले सञ्चय कोष तथा निवृत्तभरण कोष रकममा प्रदान गर्ने र सञ्चयकर्ता सापटीमा लिने ब्याजदरमा परिवर्तन गरेको छ । कोषले आगामी साउन १ देखि लागू हुनेगरी ब्याजदर घटाएको कोषका प्रशासक जीतेन्द्र धितालले जानकारी दिनुभयो ।

उहाँका अनुसार सञ्चय कोष रकममा र निवृत्तभरण कोष रकममा दिने ब्याजदर पाँच दशमलव पाँच शून्य प्रतिशत कायम भएको छ भने विशेष सापटीको ब्याजदर छ दशमलव छ शून्य प्रतिशत निर्धारण गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)