मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कीर्तिपुरमा युएसएड यात्रा सम्पन्न

barnanmedia.com · Mon Jul 15 23:28:41 UTC 2024

काठमाडौँ, १ साउनः लुम्बिनी प्रदेशबाट सुरु भएको युएसएड यात्रा आज काठमाडौँको कीर्तिपुरमा सम्पन्न भएको छ ।

नेपालको समृद्धिका लागि भइरहेको योगदान तथा पहलबारे जानकारी दिन अमेरिकी अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (युएसएड) को दुई साताअघि यात्रा सुरु गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)