मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकपमा साविक उपविजेता क्रोयसियाको पहिलो जित, क्यानाडा बाहिरियो

nepalpress.com · Sun Nov 27 18:02:14 GMT 2022

काठमाडौं । एन्ड्रेज क्रामारिचको दुई गोल प्रेरित क्यानाडालाई ४–१ गोलको नतिजामा पराजित गर्दै साविक उपविजेता क्रोयसियाले कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘एफ’ मा पहिलो जित निकालेको छ ।

खलिफा अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलको दोस्रो मिनेटमै अलफोन्सो डेभिसको गोलमा क्यानालाले अग्रता लिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)