मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपाल सुपर लिग : आज काठमाडौं र झापाबीच प्रतिस्पर्धा 

baahrakhari.com · Mon Dec 04 01:15:48 GMT 2023

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज काठमाडौं रेजर्स र झापा एफसीबीच प्रतिस्पर्धा हुने भएको छ ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ । चिसो बढेको भन्दै आजबाट ५ बजेदेखि खेल सुरु हुन लागेको हो । यसअघि साढे ५ बजेबाट खेल सुरु हुन्थ्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)