मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोरोला नाका जोड्ने घमी खोला पुल निर्माण सम्पन्न

clickmandu.com · Tue Aug 11 03:05:39 GMT 2026

मुस्ताङ । उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत जोमसोम–कोरोलानाका जोड्ने मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–२ स्थित घमी खोलामा निर्माणाधीन पक्की मोटरेबल पुल सम्पन्न भएको छ ।

आयोजनाका अनुसार हालसम्म पर्वतको मालढुङ्गादेखि मुस्ताङको कोरोला नाकासम्मको २०२ किलोमिटर सडकखण्डमा १५ वटा पक्की पुल निर्माण सम्पन्न भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)