हुलाक सेवा पुनर्जागृत गरेर सरकारी सेवा घरघरमै पुर्याउने कार्यको जग बस्यो: सञ्चारमन्त्री डा. तिमिल्सिना
kendrabindu.com · Tue Jun 30 07:25:22 GMT 2026

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक, विश्वसनीय र नागरिकमैत्री बनाउँदै सरकारी सेवा नागरिकको घरसम्मै पुर्याउने प्रभावकारी माध्यमका रूपमा पुनर्स्थापित गरिएको बताएका छन् ।
परम्परागत हुलाक सेवालाई सरकारले प्रविधिमैत्री र विशिष्टीकृत ‘सरकारी कुरियर सेवा’का रूपमा विकास गर्दै नागरिकको घरदैलोमै सरकारी सेवा पुर्याउने अभियान सफल रुपमा कार्यान्वयन गरिएको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)