नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान पदबाट रोहित पौडेलको बिदाइ, क्यानले दियो धन्यवाद
khabarhub.com · Tue Aug 11 03:10:52 GMT 2026
काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई कप्तानी कार्यकालमा पुर्याएको योगदानका लागि धन्यवाद ज्ञापन गरेको छ।
क्यानले सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै रोहितको नेतृत्वमा नेपाली क्रिकेटले उल्लेखनीय उपलब्धि हासिल गरेको र ती क्षणहरू नेपालको क्रिकेट यात्रामा सदैव गौरवको रूपमा रहने उल्लेख गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)