कांग्रेस १५औँ महाधिवेशन : सहमहामन्त्री (खुला) रामहरि खतिवडा र अजयबाबु शिवाकोटीको अग्रता
ratopati.com · Mon Oct 12 16:42:55 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुलातर्फको दुई सहमहामन्त्री पदको जारी मतगणनामा रामहरि खतिवडा र अजयबाबु शिवाकोटीले अग्रता कायम गरेका छन् ।
हालसम्म कुल ४ हजार १८७ मत गणना सम्पन्न हुँदा खतिवडा १ हजार ८१३ मतसहित पहिलो स्थानमा रहेका छन् भने शिवाकोटी १ हजार ३०० मतसहित दोस्रो स्थानमा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)