अवरुद्ध मुग्लिन–नारायणगढ सडक खण्ड खुल्यो
baahrakhari.com · Sat Jul 29 00:15:00 GMT 2023
काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ । उक्त सडकखण्डको काली खोला नजिक गएको पहिरो सडक डिभिजन कार्यालय चितवनले खाली गरेपछि सञ्चालनमा आएको हो ।
सडक डिभिजन कार्यालय चितवनको तैनाथ अवस्थामा राखिएको मेशिनले पहिरो हटाएपछि यातायात सेवा सञ्चालनमा आएको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)