कोशी सरकारलाई दिएको समर्थन फिर्ता लिने एकीकृत समाजवादीको चेतावनी
reportersnepal.com · Fri Feb 09 16:19:31 GMT 2024
काठमाडौं, २६ माघ । नेकपा (एकीकृत समाजवादी) ले कोशी प्रदेश संसदीय दलले कोशी सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ । आज (बुधबार) मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका थिए । मन्त्रिपरिषद् विस्तारमा विगतको सहमति कार्यान्वयन नभएको भन्दै नेकपा (एस) ले असन्तुष्टि जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)