तनहुँमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ घाइते
deshsanchar.com · Mon Oct 12 14:30:51 GMT 2026

दमौली – तनहुँको आँबुखैरेनी गाउँपालिका-६ डुम्रीडाँडामा आज साँझ बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)