मतदाता सूचीबाट नाम हटाइएको विरोधमा भारतका विपक्षी दल सर्वोच्च अदालततर्फ
deshsanchar.com · Mon Oct 12 15:52:37 GMT 2026

मतदाता सूचीबाट ठूलो सङ्ख्यामा नाम हटाएर प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुर्याउन खोजिएको आरोप लगाउँदै भारतका विपक्षी दलले सोमबार सर्वोच्च अदालततर्फ र्याोली निकालेका छन्। यसअघि सप्ताहन्तमा प्रहरीले हजारौँ प्रदर्शनकारीलाई नियन्त्रणमा लिएपछि विरोध प्रदर्शन थप चर्किएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)