महिला क्रिकेटकी पहिलो कप्तान नेरीद्धारा सन्न्यासको घोषणा
onlinekhabar.com · Mon Mar 18 17:02:20 GMT 2024
५ चैत्र, काठमाडौं । नेपाली महिला क्रिकेट टोलीकी पहिलो कप्तान नेरी थापाले अन्तर्राष्ट्रिय र घरेलु दुबै क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेकी छिन् ।
सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत उनले सन्न्यास लिएको घोषणा गर्दै यो १७ वर्ष यात्रामा साथ दिने आफ्नो परिवारलाई विशेष धन्न्यावाद दिएकी छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)