मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बागमती र सुनकोशीसहित सात नदीले जलसतह पार गरे, बाढीको उच्च जोखिम

ratopati.com · Fri Sep 27 20:31:00 UTC 2024

काठमाडौँ । शुक्रबार बिहानदेखिको अविरल वर्षाका कारण बागमती, अरुण, दुधकोशी र सुनकोशीसहित सात नदीहरुले जलसतह पार गरेका छन् ।

बागमती र सुनकोशी नदी खतराको स्तरभन्दा माथिबाट बगिरहेका छन् भने पानी बढ्नेक्रम रोकिएको छैन । शनिबार राति साढे १२ बजे सूचना जारी गर्दै बाढी पूर्वानुमान महाशाखाले मुख्य यी सात नदी र यी नदीका सहायक नदीहरूमा पानीले जलसतह पार गरेको र बाढीको उच्च जोखिममा रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)