आईपीएलमा लखनउ सुपर जायन्ट्स विजयी
kendrabindu.com · Sat May 16 02:44:55 GMT 2026
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनउ सुपर जायन्ट्स विजयी भएको छ । लखनउले चेन्नई सुपर किंग्सविरुद्व सात विकेटको सहज जित दर्ता गरेको हो ।
भारत रत्न श्री अलट बिहारी वाजपाई एकना क्रिकेट मैदानमा चेन्नईले प्रस्तुत गरेको १८८ रनको लक्ष्य घरेलु टोली लखनउले १६.४ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)