मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

त्रिवि पदाधिकारीको मनपरी, उपकुलपति भुसालद्वारा कर्मचारी सरुवा शुरू

newsofnepal.com · Wed Jan 24 01:05:25 GMT 2024

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयका तीन महिने उपकुलपति प्राडा शिवलाल भुसालले आफू निकटका व्यक्तिलाई धमाधम विश्वविद्यालय पदाधिकारी कार्यालय, विभाग, महाशाखा र शाखामा सरुवा गर्न शुरू गर्नुभएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)