घमी खोलाको पुलले खुलायो ‘मिनी तिब्बत’ र कोरोला नाकाको नयाँ ढोका
tourismface.com · Tue Aug 11 03:56:17 GMT 2026
मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङ, विशेषगरी ‘प्रतिबन्धित अधिराज्य’ को रूपमा चिनिने उपल्लो मुस्ताङ घुम्न जाने पर्यटकहरूका लागि अबको यात्रा थप सुरक्षित र सुलभ हुने भएको छ। जोमसोमदेखि चीनको सिमाना कोरोला नाका जोड्ने सडकखण्ड अन्तर्गत लो घेकर दामोदरकुण्ड गाउँपालिका-२ स्थित घमी खोला मा पक्की मोटरेबल पुल निर्माण सम्पन्न भएसँगै पर्यटन क्षेत्रमा नयाँ उत्साह थपिएको छ।
बर्खाको सास्ती हट्यो, बाह्रै महिना भ्रमण सम्भव
स्रोतमा पूरा पढ्नुहोस् (tourismface.com)